You are viewing the translated version of स्वार्थ बाझिएमा काम कारबाही गर्न नहुने.

Section 60
स्वार्थ बाझिएमा काम कारबाही गर्न नहुने
यस ऐन अन्तर्गत मनोनयन वा नियुक्त हुने पदाधिकारीको विश्वविधालयको हित वा सरोकारसँग स्वार्थ बाझिने देखिएमा निज त्यस्तो काम कारबाही वा निर्णय प्रक्रियामा सहभागी हुन पाउने छैन।